दशरथ घिमिरे,देउखुरी
२४ असोज / यामाहा रे–जेड स्कुटरको खरीद गरेकी गढवा गाउँपालीका वडा नं. ६ गढवा निवासी वालीका खनाललाई एक लाख रुपैयाँ उपहार परेको छ ।यामाहा क्यास ईन विकली लाईभ लक्की ड्र मार्फत उनले एक लाख रुपैयाँ उपहार प्राप्त गरेको निल कमल टेडर्सका सञ्चालक कमल जंग सिंह ठकुरीले जानकारी दिएका छन ।

खनालले निल कमल टेडर्सवाट यामाहा रे–जेड स्कुटर खरीद थिईन थिईन । यामाहाले दशैं तिहार को अवसरमा प्रत्येक मोटरसाईकल तथा स्कूटर को खरीदमा सात हजार नगद छूट, प्रत्येक हप्ता लाईभ लक्की ड्रमार्फत रु एक लाख र बम्पर लक्की ड्र मार्फत स्कोडा रैपिड कारको उपहार राखेको छ ।

प्रतिकृया

प्रतिकृया