देविराम कुसारी, गोल्टाकुरी
४-वैशाख / नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहिको आयोजनामा  मंगलवार परिवर्तनका संवाहक शान्ति र पुनर्मिलाप कार्यक्रमको वारेमा अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ ।

नगारिक आवज ललितपुरको साझेरिमा सञ्चालित कार्यक्रम अन्तरगत गठित हरियालि आमा समुहका अध्यक्ष सीता वस्नेतको अध्यक्षता तथा स्थानिय शान्ति समिति गोल्टाकुरीका संयोजक तिलकबहादुर डागीको प्रमुख आथित्यमा भएको गोष्ठिका सहभागिले कार्यक्रम प्रभावकारि भएको समिक्षा गरेका थिए ।

कार्यक्रमका लेखा सहायक अर्चना शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रममा दंगिशरण २ का वडा अध्यक्ष तुलसिराम देवकोटा, वडा सदस्य संगिता धौलाकोटि, वडा सचिव ज्ञानबहादुर केसि, होमजंग विक, स्वास्थय चौकि गोल्टाकुरीका सिनियर अहेव मोहन घिमिरे लगाएतले बोलेका थिए । ।
कार्यक्रम संयोजक वसन्त पोख्रेलले विषय प्रवेस गराएको कार्यक्रममा प्रवि कौवाघारिका शिक्षक रोबरसिं ढकाल, शान्ति सद्भाव युवा क्लवका अध्यक्ष रमेश विक, अपाङ्ग सञ्जाल दंगिशरणका संयोजक रेणुका विक, लगाएतले बोलेका थिए । कार्यक्रममा शान्ति बाल क्लवका सदस्य प्रकाश कुसारिले वाल आविष्कार प्रदर्शन गरेका थिए ।

 

प्रतिकृया

प्रतिकृया