Author: News Desk

थारुको इतिहास खोज्ने गरी कलम चलाउन आग्रह

घोराही, ३२-साउन /  घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारुहरुको इतिहासलाई बचाउने गरी कलम चलाउन थारु पत्रकारहरुलाई आग्रहगरेका छन। दाङको इतिहास थारु सँग जोडिएको तर बिस्तारै भेषभुषा, संस्कार संस्कृतीहरु मासिदै गएको भन्दै जागरण ल्याउने गरी कलम चलाउन थारु पत्रकारहरुलाई नगर प्रमुख चौधरीले आग्रह गरेका हुन । थारु पत्रकार संघ दाङको चौथो अधिबेशनलाई आज घोराहीमा सम्बोधन गर्दै नगर प्रमुख चौधरीले थारुजातीको इतिहास निकै गर्विलो रहेको तर पछिल्लो समय त्यसको संरक्षणमा ध्यान नपुगेको उल्लेख गरे । स्थानिय सरकारको तर्फबाट घोराही उमपहानगरले थारु भाषालाई कामकाजीको भाषा बनाएको र यस बर्ष देखी इच्छीक विषयकारुपमा पठनपाठनमा ल्याउन लागेको जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका...

Read More

जलाशय संबृद्धीको आधार र नगरिक सम्पत्ती : मुख्यमन्त्री पोख्रेल

घोराही, ३२-साउन / प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरले बनाएका कृत्रिम जलाशयलाई सम्पत्तीकोरुपमा संरक्षण गर्न आग्रह गरेका छन । प्रदेश सरकार र स्थानिय सरकारको संयुक्त लगानीमा घोराही १ र २ नम्बर वडाको सिमानामा बनेको चेपे जलाशयको निरिक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले विकासको आधारकारुपमा जलाशयलाई लिन आग्रह गरेका हुन । निरिक्षणका क्रममा भेला भएका स्थानीयहरुलाई उनले कृत्रिम जलाशय स्थानीयका लागि बरदान सावित हुने बताए। पानी विना विकास र संबृद्धी असम्भब भएको भन्दै मुख्यमन्त्री पोख्रेलले यसको संरक्षण र सदुयोगमा चनाखो बन्न सुझाब दिए । उपमहानगरले बजाएका डेढ दर्जन कृत्रिम जलाशयले दिर्घकालिन महत्व राख्ने भन्दै उनले उत्पादन र आयआर्जन सँग...

Read More

क्रसर उद्योगको टिप्परले ठक्कर दिदा दाङमा दुईको मृत्यु

तुलसीपुर, ३२-साउन / दाङमा क्रसर उद्योगको टिप्परले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लमही नगरपालिका वडा नं. ९ रिहारमा शनिबार भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका ४ कारकाँदोका ४५ वर्षीय रमेश बस्नेत र घोराही उपमहानगरपालिका वडा नं. ५ धर्ना निवासी ४२ बर्षीय बिनोद बस्नेतको मृत्यु भएको ।  दाङको घोराहीबाट नेपालगञ्ज जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई पाण्डव क्रसर उद्योगको ना ६ ख ३४०३ नम्बरको टिप्परले लमही नगरपालिका ९ को रिहारमा ठक्करदिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहले बताए...

Read More

साढे १४ हजार महिला जग्गा धनी बने

घोराही, ३२-साउन /  दाङमा वितेको एक बर्षमा झण्डै साढे १४ हजार महिलाले आफ्नो नाममा जग्गा पास गरेका छन् । सरकारले महिलाको नाममा जग्गा पास गराए २५ प्रतिशत पास छुट दिने समेत व्यवस्था गरेको छ । पछिल्लो समय महिलाहरु पनि चनाखो बन्दै जाँदा र अधिकारको खोजी गर्ने क्रममा आफ्नो नाममा सम्पत्ती पास गराउने क्रम बढ्दै गएको हो । जिल्ला मालपोत कार्यालय घोराही, मालपोत कार्यालय लमही र मालपोत कार्यालय तुलसीपुरबाट वितेको एक बर्षमा १४ हजार ८ सय ८१ जना महिलाले आफ्नो नाममा जग्गा पास गराएका हुन्। घोराहीबाट ६ हजार ८ सय ६४, तुलसीपुरबाट १० हजार ८ सय ५ र लमहीबाट २...

Read More

गढवा मातहतको चंगुवा चौकीलाई ईलाका बनाईने

मेगमन बुढा, राजपुर ३२-साउन / दाङको ईलाका प्रशासन कार्यालय गढवा मातहत रहेको चंगुवा प्रहरी चौकीहरुलाई ईलाका प्रहरी कार्यालयमा रुपान्तरण गरिने भएको छ । साथै अस्थाई चौकीलाई प्रहरी चौकी बनाउने तयारीमा रहेकोे समेत ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरत सिंह राठौरले बताए । ईप्रका राख्नकोलागि कम्तिमा पाँच कठ्ठा जग्गा हुनु पर्ने र उक्त जग्गा चंगवा प्रहरी चौकीको नहुँदा केही समस्या भएको उनको भनाई छ । अहिले ईलाका प्रहरी कार्यालय गढवाले राजपुर र गढवा गाउँपालिका हेरिरहेको छ । जस अन्र्तगत गढवा गाउँपालिका भित्र दुईवटा प्रहरी चौकी, एक सिमा प्रहरी चौकी तथा राजपुर गाउँपालिकामा दुई प्रहरी चौकी, दुईवटा सिमा प्रहरी चौकी दुई...

Read More
Open

Close
error:
[sg_popup id=1]