Author: News Desk


Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/tulsipuronline/public/wp-content/themes/TO2/includes/template-tags.php on line 54
अबको यात्रा समानता र सम्बृद्धिको हुनुपर्छ : ज्वाला

अबको यात्रा समानता र सम्बृद्धिको हुनुपर्छ : ज्वाला

बुद्धि पुन, सल्यान १६-असोज / नेकपा एमालेका पोलिटिब्युरो सदस्य प्रकाश ज्वालाले अबको यात्रा समानता र सम्बृद्धिको हुनुपर्ने बताएका छन । बिजया दशमी, शुभदिपावली लगाएत पर्बको अबसरमा सल्यान खलङ्गामा शुभकामना समारोहको आयोजना गरि उनले यस्तो बताए । उनले शुभकामना मात्रैले नपुग्ने भन्दै कर्म पनि गर्नुपर्ने बताए । यतिबेला सबैजना समाजको अन्याय अत्याचारको नियन्त्रण गर्नतिर लाग्नुपर्ने बताउँदै ज्वालाले संविधान गतिशिल डकुमेन्ट भएकोले समय अनुसार परिमार्जन हुदैजाने पनि बताएका हुन । ब्यस्थापिका सम्सद अर्थ समितिका सभापति समेत रहेका सल्यान क्षेत्र न २ का सांसद ज्वालाले बिकासका लागि पनि सबैजना एक भएर लाग्नुपर्ने बेला भएकाले पार्टी भन्दा माथी उठ्न आग्रह गरेका छन । कार्यक्रममा...

Read More

दुर्गापूजा सुरु

तुलसीपुर, १६-असोज / तुलसीपुरका विभीन्न तिन स्थानमा दुर्गापूजा सुरु सुरु भएको छ । तुलसीपुरको सल्यानरोड, रतननाथ टोल स्थीत हनुमान मन्दिर परिसर र जया माँ अम्वादेवि मन्दिर परिसरमा दुर्गापूजासुरु भएको हो । आदिशक्ति नवदुर्गा पूजा व्यवस्थापन समितिको आयोजनामा हनुमान मन्दिरमा दुर्गापूजाको एक कार्यक्रमक विच उद्घाटन गरीएको छ । समितिका अध्यक्ष ओमप्रकाश गुप्ताको अध्यक्षता तथा तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्ता कार्यक्रमले हिन्दु धर्मको रक्षा र हिन्दुको भावनालाई प्रघाट पार्ने बताएका थिए । कार्यक्रमा दुर्गा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष गोकर्णप्रसाद गिरी, नेकपा एमालेका नेता कृष्णगोपाल गुप्ता,लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार दिपक कुमालले गरेका थिए । नवदुर्गा पूजामा विहान पूजा आराधाना, आरती, दैनिक पूजा पाठ र भजनकीर्तन र साँस्कृतिक कार्यक्रम हुने बताएको छ । त्यसैविच जयमाँ अम्वादेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रकुमार गुप्ताको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा मन्दिरका संरक्षक सुरेश हमाल, तुलसीपुर नगरपालिकाका वरिष्ठ वित्तिय अधिकृत ललितबहादुर घर्ती लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका थिए । सो आवसरमा विभीन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरीएको थियो...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/tulsipuronline/public/wp-content/themes/TO2/includes/template-tags.php on line 54
वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिएको छैन : मन्त्री लेखक

वीपी राजमार्गमा ठूला सवारीलाई रुटपरमिट दिएको छैन : मन्त्री लेखक

‘‘ढुक्क हुनुहोस दशैंमा घर जान समस्या हुँदैन’’ काठमाडौं, १६-असोज / भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखकले विपी राजमार्गमा ठूला सवारी चलाउने निर्णय नभएको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले वीपी राजमार्गमा ठूला सवारी चलाउन रुटपरमिट सरकारले नदिएको बताएका हुन् । उनले अघि थपे,‘वीपी राजमार्गमा अहिले १८ सिट क्षमता भएका माईक्रो तथा हाईस मात्रै चल्ने गर्छन, सरकारले ठूला सवारीलाई पनि रुटपरमिट दियो भन्ने हल्ला, आंशकाहरु बजारमा आएका छन्, यसमा कुनै सत्यता छैन ।’ यद्धपी उनले प्राविधिक समितिले भने यसबारेमा सरकालाई केही सुझावहरु भने अघि सारेको बताए । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/tulsipuronline/public/wp-content/themes/TO2/includes/template-tags.php on line 54
पुरन्धारा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन

पुरन्धारा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन

घोराही, १६-असोज / दाङको पुरन्धारामा रहेको पुरन्धारा स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला सेवा सुरु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीको सहयोगमा प्रयोगशाला सेवा सञ्चालन आएको हो । पुरन्धारा गाविसका गाविस सचिव यामबहादुर केसीको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीका ल्याव टेक्नीसियन पर्शराम पोखरेलको प्रमुख आतिथ्यता एवं स्वाथ्य चौकी प्रमुख शरदराज गिरीको विशिष्ट आतिथ्यतामा प्रयोगशालाको सेवा सञ्चालन सुरु गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दुई लाख ७५ हजार बराबरका ल्यावका सामग्री सहयोग गरेको छ । प्रयोगशाला सेवा सञ्चालन कार्यक्रममा नेपाली काँग्रेस पुरन्धाराका उपसभापति पिमलाल केसी, राप्रपा नेपालका तुलबीर वली, राप्रपाका बालिराम वली, पुरन्धारा गाविसका पुर्व अध्यक्ष बलिभद्र वली, वडा...

Read More

Warning: count(): Parameter must be an array or an object that implements Countable in /srv/users/serverpilot/apps/tulsipuronline/public/wp-content/themes/TO2/includes/template-tags.php on line 54
लिटिल मिस दाङ २०१६ को घोराहीबाट शुभारम्भ

लिटिल मिस दाङ २०१६ को घोराहीबाट शुभारम्भ

घोराही, १६-असोज / वालप्रतिभाहरुको सृजनात्मक विकासका लागि दाङमा ‘लिटिल मिस दाङ २०१६’ सुरुभएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल व्यूटी एकेडेमीको संयुक्त आयोजनामा आईतबार देखी ‘लिटिल मिस दाङ २०१६’ सुरुभएको हो । घोराहीमा एक औपचारीक कार्यक्रमको आयोजना गरि कार्यक्रमको उद्घाटन गरिएको छ । ‘लिटिल मिस दाङ २०१६’ का निर्देशक केएल पिडितको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको प्रमुख आतिथ्यता एवं दाङ जिल्ला उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष खड्गबहादुर बुढाथोकी र पत्रकार महासंघका सल्लाहकार सबिन प्रियासनको बिशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रम संयोजक कल्पना श्रेष्ठको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले बालप्रतिभाको खोजी...

Read More
error: