नेपालगञ्ज,
११-असार /  नेपालगञ्ज उपमहानगरपालिकाको मंगलबार भएको पाँचौ नगरसभाले आर्थिक बर्ष २०७६/०७७ का लागि दुई अर्ब २८ करोड ८५ लाख ५४ हजार बजेट सार्बजनिकगरेको छ ।

नगरप्रमुख उमा थापा मगरले चालु खर्चतर्फ एक अर्ब २१ करोड ४७ लाख ७२ हजार र पूँजीगततर्फ एक अर्ब चारकरोड ३७ लाख ८१ हजार विनियोजित
बजेट प्रस्तुत गरेकी हुन् ।
स्रोत : नयाँ युगवोध दैनिक 

प्रतिकृया

प्रतिकृया


ADVERTISEMENT