तुलसीपुर,
२३-पुस /   दाङमा फालिएको अबस्थामा मानव भ्रुण भेटिएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाँडामा फालिएको अबस्थामा मानव भ्रुण भेटिएको प्रहरीले बताएको छ ।

सोमबार साँझ चारबजेतिर करिब तीन-चारमहिना जस्तो देखिने भ्रुण भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।


ADVERTISEMENT

  



उक्त भ्रुणलाई केही दिन अघि फालिएको हुन सक्ने पाण्डेले बताए । यस बिषयमा खोजतलाई भईरहेको उनको भनाई छ ।

प्रतिकृया

प्रतिकृया