ओमप्रकाश गुप्ता, भालुवाङ
३०-फागुन /  बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव देउखुरीमा पुर्णरुपमा परेको छ ।

बन्दका कारण देउखुरीको लमही, भालुवाङ, गढवा, सिसहनियाँका बजार पुर्ण रुपले बन्द भएका छन् भने छोटो तथा लामोदुरीका कुनै पनि सवारीसाधान चलेका छैनन्, शिक्षण संस्थाहरु पुर्ण रुपले बन्द भएका छन् ।

देउखुरीका विभिन्न स्थान तथा बजार क्षेत्रमा व्यापाक प्रहरी परिचालन भएका छन् । आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरिएको भन्दै बिप्लप नेतृत्वको नेकपाले बन्द गरेको हो ।


ADVERTISEMENT

  



प्रतिकृया

प्रतिकृया