सल्यान,
७-चैत्र /  सल्यानमा विहिबार विहान बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

त्रिवेणी गाउँपालिकाको काभ्रा बजार देखि खलंगा तर्फ जाँदै गरेको ना ५ ख ७७५० नम्बरको बस त्रिवेणी ६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते मध्ये ६ जनालाइ उपचारका लागी नेपालगञ्ज लगिएको र अन्य घाइतेको जिल्लाभित्रै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

  



घाइतेहरुलाइ ईप्रका लुहामबाट गएको प्रहरी टोलि र स्थानियले उद्धार गरेका थिए । गुडिरहेको बस सडकमै पल्टीएको थियो ।

प्रतिकृया

प्रतिकृया