सल्यान
२८ वैशाख/ सामुदायिक बनमा आगोले सल्यानमा दुई व्यक्तिको मृत्यु भएको छ ।

सल्यान छत्रेश्वरी गाउपालिका ६ मा रहेको भूवनेश्वरी सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा शनिबार बिहान जलेर सिमपानी निबासी ६५ बर्षीय पेन्टी बोहराको मृत्यु भएको हो ।

त्यस्तै स्थानीय ४० बर्षिय खगेन्द्र बोहरा गम्भीर घाईते भएका छन् ।


ADVERTISEMENT

 



त्यस्तै बैशाख २४ गते घरबाट हराएका शारदा नगरपालिका ९ दुवेरीका अन्दाजी ६३ बर्षिय गोर्बधन पुनको पनि आगलागीमा परेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

स्थानीयले खोजी कार्यगर्दा काफलपानी सामुदायिक बनमा शुक्रबार बेलुका मृत अबस्थामा फेला परेको प्रहरीले बताएको छ ।

प्रतिकृया

प्रतिकृया