काठमाडौं,
३-असार /  हुम्लाको खार्पुनाथ गाउँपालिका बेडुबिसौनामा जीप कर्णाली नदीमा बसेर बेपत्ता भएको छ।

उक्त गाउँपालिका उपाध्यक्ष सिन्धु हमालसहित १० यात्रुसवार जीप दुर्घटना भएको हो ।

तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

 



जीप सिधै कर्णाली खसेको र घटनास्थलमा उद्धार टोली पुगेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिकृया

प्रतिकृया