ओमप्रकाश गुप्ता, भालुवाङ
२०-असार /  गत असार ११ गते देउखुरीमा चट्याङबाट मृत्यु भएका एक बालकको संझनामा विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।

नवज्योति आधारभुत विद्यालय राप्ती गाउँपालिका ३ सिरिचौर विद्यालय व्यवस्थापन समितिका सदस्य अस्मिता चौधरीका स्वर्गीय छोरा निवासी १० वर्षीय रमीत चौधरीको सम्झनामा १० हजार रूपैयाँ विद्यालयका प्रअ रामप्रसाद चौधरीलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा विद्यालयका अध्यक्ष दलबहादुर घर्तीमगर , हरिदास चौधरी लगायतको सहभागीता रहेको थियोे । चट्याङ्मा पनि तीन जना बालकको मृत्यु भएको थियो ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया