तुलसीपुर,
२६ साउन / बकर ईदको अवसरमा प्रदेश नं. ५ सरकारले सार्बजनिक बिदा दिएको छ ।

साउन २७ गते सोमबार परेको बकर ईदको अवसरमा प्रदेशका १२ वटै जिल्लामा सार्बजनिक बिदा दिईएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत माधव शर्माले आईतबार बिज्ञप्ति जारी गरि यस्तो जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया

ADVERTISEMENT