तुलसीपुर
२० असाेज /  पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले हराएको छ।

करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ ।  नेदरल्याण्ड्सले दिएको १३३ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो ।

करन केसी र सन्दीपको सानदार बलिङ नेपालले पायो १३४ रनको लक्ष्य नेदरल्याण्ड्सलाई १३३ रनमा रोक्न ४ विकेटको महत्वपूर्ण योगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएको हो ।

 



ADVERTISEMENT

  


 


प्रतिकृया

प्रतिकृया