तुलसीपुर
१९ मंसिर/ दाङमा एक कपास उद्योगमा आगलागी हुँदा ६ लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार विहान १० बजेतिर दाङ गढवा गाउँपालिका वडा नं. ६ थानदेउखुरी निवासी हुर्मत यादवको कपास उद्योगमा आगलागी भएको हो ।

उद्योगमा रहेको कपडा पेल्ने मेसिन , घर र कपडाहरु जलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहले बताएका छन । सवा १० बजेतिर आगलागी नियन्त्रणमा लिईएको हो

ADVERTISEMENT


  


 


प्रतिकृया

प्रतिकृया