काठमाडौं
२० मंसिर/ १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत माल्दिभ्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपालले आज माल्दिभ्सलाई पराजित गर्नु पर्ने छ । आज पनि कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले ओपनिङ गर्ने छन् ।

नेपाली प्लेयिङ सेट:
ज्ञानेन्द्र मल्ल |(कप्तान|)
पारस खड्का
दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
रोहित पौडेल,
आरिफ शेख
पवन शर्राफ
ललित राजवंशी
करण केसी
अविनाश बोहोरा
सुशन भारी
विनोद भण्डारी (विकेटकिपर)

प्रतिकृया

प्रतिकृया

ADVERTISEMENT