दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर,
२६-वैशाख /  दाङका शुक्रबार कोरोना भाइरस(कोभिड–१९) को आशंकामा ३८ जनाको स्वाब परीक्षण गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएका सबैको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



कोरोना बिशेष अस्पताल बेलझुण्डी, राप्ती गाउँपालिका र लमही नगरपालिकाबाट आएका उनीहरुको स्वाब परीक्षण गरिएको प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलास प्रसाद देवले बताए ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना