रोल्पा
६ जेठ/ रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो मृत्यु भएको रोल्पा अस्पतालका प्रमुख डा.धनमाया घर्तीले जानकारी दिए । काठमाण्डौमा मृगौलाको डायलसिस गराइरहेका उनी आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।

मृतक युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा.घर्तीले जानकारी दिए।

प्रतिकृया

प्रतिकृया