रोल्पा,
६ – जेठ / रोल्पामा मृत्यु भएका युवकको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । साथै उनको पीसिआर रिपोर्टकालागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएको रोल्पा नगरपालिकाका प्रमुख पुरण क्षेत्रीले जानकारी दिए ।

रोल्पा नगरपालिका वडा नं. १ का २२ वर्षीय युवकको जिल्ला अस्पताल रेउघामा आइसोलेसनमै मृत्यु भएको हो । उनी लामो समयदेखि मिर्गौलाका विरामी रहेको खुल्न आएको प्रमुख क्षेत्रीले बताए ।

प्रतिकृया

प्रतिकृया