तुलसीपुर
१० जेठ / प्रदेश नं. ५ सरकारको नीति तथा कार्यक्रममा प्रदेश राजधानी टुंग्याउने बिषय उल्लेख गरिएको छ ।

साउनसम्म प्रदेशमा कोरोना भाइरस संक्रमण न्यून हुने र त्यसपछि प्रदेश राजधानी तोक्ने कार्य हुने प्रदेश नं. ५ का प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यत्रममा उल्लेख गरेका छन् ।

प्रतिकृया

प्रतिकृया