तुलसीपुर
१० जेठ / प्रदेश नं. ५ सरकारको नीति तथा कार्यक्रममा घोराही–तुलसीपुरलाई नोडल प्वाईन्टका रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।


                                                                                 ADVERTISEMENT



प्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार सार्बजनिक गरेको आगामी बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा घोराही–तुलसीपुर, बुटवल–भैरहवा, नेपालगञ्‍ज–कोहलपुर तथा पहाडका स्वर्गद्धारी (भिङग्री), रुरुक्षेत्र (रिडी) र रामपुरलाई प्रदेशका ६ शीर्षविन्दु (नोडल प्वाइन्ट) घोषणा गर्ने र विकास र संजालका आयामहरुलाई त्यस ढाँचामा केन्द्रित गर्ने नीति लिइने बताए ।

प्रतिकृया

प्रतिकृया