तुलसीपुर
१० जेठ/ दाङको लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण गरिने भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम शनिबार सार्बजनिक गर्दै यस्तो बताए । उनले स्वदेशमा उत्पादित विद्युत खपत बढाउने उद्देश्‍यले पूर्व–पश्‍चिम राजमार्गमा पर्ने नवलपरासीको बर्दघाट, दाङको लमही र बाँकेको कोहलपुरमा सवारी चार्जिङ्ग तथा फ्युलिङ स्टेशन निर्माण गरी संचालन गरिने बताए ।

प्रतिकृया

प्रतिकृया