तुलसीपुर
१० जेठ/ दाङको घोराही–तुलसीपुर सडक खण्डमा विद्युतिय बस सेवा सञ्चालन गरिने भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले शनिबार आगामी बर्ष २०७७/०७८ कालागि प्रदेश नं. ५ को नीति तथा कार्यक्रम सार्बजनिक गर्दै  यस्तो बताए ।

उनले प्रदेशका प्रमुख नगर जोड्ने रुटहरु बुटवल–भैरहवा, घोराही–तुलसीपुर र कोहलपुर–नेपालगञ्‍जको लागि आवश्यक अध्ययन गरी सार्वजनिक नीजि साझेदारीको ढाँचामा विद्युतीय बस सेवा संचालन गरिने बताए ।

प्रतिकृया

प्रतिकृया