सुशिला ओली, घोराही
१२-असार /  दाङका विभिन्न स्वास्थ्य संस्थाहरुमा हालसम्म १ हजार बढी स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा दिदै आएका छन् । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्क अनुसार जम्मा १ हजार २२ जना स्वास्थ्यकर्मीले सेवा दिदै आएका हुन् ।

जसमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ४२ जना, सिटी हस्पिटल तुलसीपुरमा २७ जना, चिनारी अस्पताल तुलसीपुरमा ३७ जना, दंगीशरण गाउँपालिका स्वास्थ्य शाखामा १ जना, प्राथमीक स्वास्थ्य केन्द्र श्रीगाउँमा ९ जना, स्वास्थ्य चौकी गोल्टाकुरीमा ७ जना, प्राथमिक स्वास्थ्य केन्द्र स्युजामा १५ जना, स्वास्थ्य चौकी हेकुलीमा १७ जना, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा १५ जना, काभ्रे स्वास्थ्य चौकी ६ जना, बंगलाचुली अस्पतालमा अस्पतालमा ४ जना, लोहारपानि अस्पतालमा १० जना, भुटनेटा आधारभुत स्वास्थ्य केन्द्रमा ३ जना, डावर आधारभुत स्वास्थ्य केन्द्रमा ४ जना, लहापे आधारभुत स्वास्थ्य केन्द्रमा ३ जना रहेको जनाएको छ ।


त्यस्तै हाँसिपुर स्वास्थ्य चौकीमा ८ जना, गढवा स्वास्थ्य चौकीमा १८ जना, गंगापस्पुर स्वास्थ्य चौकीमा १६ जना, गोबडिया स्वास्थ्य चौकीमा १२ जना काइैलावास स्वास्थ्य चौकीमा १२ जना, शिवपुर शहरी स्वास्थ्य केन्द्रमा १ जना, हापुर स्वास्थ्य चौकीमा ४ जना, कलमघारी शहरी स्वास्थ्य केन्द्रमा १ जना, स्वास्थ्य कार्यालयमा ११ जना, भैसाहिनाका स्वास्थ्य ईकाईमा २ जना, डगमारानाका स्वास्थ्य ईकाईमा २ जना, गोठुवा स्वास्थ्य ईकाईमा २, सिक्टा स्वास्थ्य ईकाईमा २, खांग्रानाका स्वास्थ्य ईकाईमा २, जंग्रहवामा २, फोहोरामा २, पविननगरमा २, गुरुङखोलामा २, पटौलिनाका स्वास्थ्य चौकीमा २, वेला स्वास्थ्य चौकीमा ८ जना, राजपुर स्वास्थ्य चौकीमा ८, बबई गाउँपालिका स्वास्थ्य शाखा अन्र्तगत ६ जना, पञ्चकुले स्वास्थ्य चौकीमा ११ जना, पुरन्धारा स्वास्थ्य चौकीमा ७, ववई गाउँपालिका स्वास्थ्य शाखामा २ जना, शान्तिनगर गाउँपालिका कार्यालयमा १० जना, धनौरी स्वास्थ्य चौकीमा ७ जना, बाघमारे स्वास्थ्य चौकीमा ६, शान्तिनगरमा ८ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा १ सय ४० जना, राप्ती लाईफ केयर अस्पताल । तुलसीपुरमा ४४ जना रहेको छन् ।

प्राथमिक आयुर्वेदिक, विजौरीमा २० जना, अञ्चल आयुर्वेद औषधालय, तुलसीपुरमा ५ जना, तुलसीपुर उपमहानगरपालिका अन्र्तगत १ सय जना, दिपज्योति अस्पताल घोराहीमा २२ जना, नेपाल परिवार नियोजन दाङ शाखामा ५ जना, बुद्ध इन्टरनेश्नल अस्पताल, घोराहीमा ५३ जना, संघा स्वास्थ्य चौकीमामा २ जना, ढिकपुर स्वास्थ्य चौकीमा ३ जना, हापुर स्वास्थ्य चौकीमा २ जना,  रामपुर स्वास्थ्य प्रवद्र्धनमा ९ जना, हात्तिखर्क शहरी स्वास्थ्य केन्द्रमा १ जना, घोरदौरा शहरी स्वास्थ्य केन्द्रमा २ जना, करौतिडाडामा २ जना, कलमघारीमा १ जना शिवपुरमा १ जना, नारायणपुर स्वास्थ्य चौकीमा ५ जना, आन्द्राभरैया शहरी स्वास्थ्य केन्द्रमा २ जना, धर्ना स्वास्थ्य चौकीमा २ जना स्वास्थ्यकर्मी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

फचकपुर शहरी स्वास्थ्य केन्द्रमा २ जना,  भ्युडर शहरी स्वास्थ्य केन्द्रमा २ जना, स्वास्थ्य चौकी लक्ष्मीपुरमा ३ जना, सैघा स्वास्थ्य चौकीमा ४, हरिद्धवार शहरी स्वास्थ्य केन्द्रमा ३ , करौतिडाडा शहरी स्वास्थ्य केन्द्रमा २ जना,उत्साहाटोल शहरी स्वास्थ्यमा २ जना, संस्थागत परिवार नियोजनमा ४ जना, नयाँबजार शहरी स्वास्थ्य केन्द्रमा ५ जना, भ्युडर शहरी स्वास्थ्य केन्द्रमा १ जना, लमही अस्पताल लमहीमा २५, सतबरीया स्वास्थ्य चौकीमा ७, सोनपुर स्वास्थ्य चौकीमा ४, नगर स्वास्थ्य केन्द्र वन्गैमा २ जना, नगर स्वास्थ्य केन्द्र वनकट्टामा ३, नगर स्वास्थ्य केन्द्र वसन्तपुरमा २ जना, नगर स्वास्थ्य केन्द्र अमेलियामा २ जना, नगर स्वास्थ्य केन्द्र मध्यनगर २, नगर स्वास्थ्य केन्द्र सेरहवामा २, सिड अस्पताल अूपताल लमही ६ जना, राप्ती गाउँपालिकामा ४ जना, सिसहनिया स्वास्थ्य चौकीमा ९, लालमटिया स्वास्थ्य चौकीमा ६ जना, मौरीघाट सामुदायिक स्वास्थ्य ईकाईमा ३ जना, पत्थरगढवा सामुदायिक स्वास्थ्य ईकाई २ जना, देविकोट सामुदायिक स्वास्थ्य ईकाईमा २ जना, फ्लोरेन्स हस्पिटल, लमहीमा १४ जना, विष्ट पोलीक्लिनीक, राप्ती गाउँपालिका ८ मा ४ जना, मितेरी अस्पताल, घोराहीमा १४ जना, गोरखा पब्लीक अस्पताल, घोराहीमा ३५ जना, घोराही उपमहानगर पालिकामा ५ जना, काडाखुट्टी शहरी स्वास्थ्य केन्द्रमा २ जना, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र रामपुरमा ५ जना, झिङ्नी शहरी स्वास्थ्य केन्द्रमा लक्षमीपुर स्वास्थ्य चौकीमा ७ जना,  धर्ना स्वास्थ्य चौकीमा ७ जना, फचकपुर शहरी स्वास्थ्य केन्द्रमा ३ जना, सौडियार स्वास्थ्य चौकीमा ९, मर्पाडाडा शहरी स्वास्थ्य केन्द्रमा २ जना,  ढिकपुर स्वास्थ्य चौकीमा ५ जना, आन्द्राभरैया शहरी स्वास्थ्य केन्द्रमा १ जना, नारायाणपुर स्वास्थ्य चौकीमा ६ जना गरेर जम्मा १ हजार २२ जना रहेका छन् । 

जिल्लामा स्थानियतहमा निवार्चित जनप्रतिनिधि को संख्या भने ५ सय २० जना रहेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङ मातहतमा हाल ९ सय २६ प्रहरी कार्यरत रहेका छन् ।

प्रतिकृया

प्रतिकृया