तुलसीपुर,
२८ असोज/ जिल्ला समन्वय समिति दाङका एक कर्मचारीमा कोरोना देखिएको छ ।


                                                                                 ADVERTISEMENT



कर्मचारीमा कोरोना देखिएपछि अतिआबश्यक बाहेकका सेवाहरु समेत बन्द गरिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले बताईन् ।

जिल्लाका सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गर्ने गरिएको छ । जिल्लाका दर्जन सरकारी कार्यालयहरु अहिले कोरोनाकै कारण बन्द भएका छन् ।

प्रतिकृया

प्रतिकृया