तुलसीपुर
१ कात्तिक/ गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


                                                                                 ADVERTISEMENT



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।

प्रतिकृया

प्रतिकृया