दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
१६-मंसिर / तुलसीपुर उपमहानगरपालिकाले नगरको पहिचान खुल्ने लोगो बनाउने भएको छ । उपमहानगरपालिका भित्रका विभिन्न विषयवस्तुलाई समेटेर पहिचानका रुपमा लोगो बनाउन लागेको हो । लोगो बनाउनका लागि उपमहानगरपालिकाले खुल्ला सूचना जारी गरेको छ । त्यसकालागि १५ दिन भित्र कार्यालयको ईमेलमा पठाउन अनुरोध गरेको छ । प्राप्त लोगोहरुमध्ये उत्कृष्टलाई छनौट गरि उपमहानगरपालिकाले प्रयोगमा ल्याउने जनाएको छ । उत्कृष्ट लोगो छनोट भएका व्यक्तिलाई २० हजार रुपैंया पुरस्कारको व्यवस्था समेत गरिएको छ ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



उपमहानगरले लोगो छनोटका लागि ७ सदस्यीय समिति समेत गठन गरेको छ । उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्कर गौतमको संयोजकत्वमा समिति बनाईएको छ । उक्त समितिले लोगो बनाउनेलाई छनोट गरि कार्यपालिकामा पेस गर्ने छ । छनोट गरिएको लोगो कार्यपालिकाले पारित गरि लागो बनाइने भएको छ ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना