रुकुम पूर्व
८-माघ / रुकुम पूर्वमा अटो दुर्घटना हुदा एक जनाको ज्यान भएको छ भने दुई जना घाइते भएका छन् । भुमे गाउँपालिका वडा नं. १ लुकुममा अटो दुर्घटना हुँदा चालकको ज्यान गएको हो भने दुई जना घाइते भएका हुन् ।


                                                                                 ADVERTISEMENT


 


रा १ ह ४०९९ नम्बरको अटो दुर्घटना हुँदा चालक १७ वर्षका आशिष विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।घाइते हुनेमा १४ वर्षिया अञ्जली विक र १५ वर्षिया एलिना विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले जानकारी दिएका छन् ।

प्रतिकृया

प्रतिकृया