तुलसीपुर,
२-फागुन/ तुलसीपुर उद्योग बाणिज्य संघको बहुमत सदस्यमा प्रजातान्त्रिक प्यानलले बिजय हाँसिल गरेको छ ।
ADVERTISEMENT
आईतबार प्रकाशित नतिजा अनुसार प्रजातान्त्रिक प्यानलका जनक रावत(७३९), पवन केसी(७०४), महिला सदस्यमा निलम बस्नेत (५८१), स्वतन्त्र तर्फका उम्मेदवार रुपेश शर्मा(८०४), दिपेश भण्डारी(६९१), संयुक्त व्यबसायीक प्यानलका तर्फबाट नवीन राई(६६५), निर्मला भुषाल (५४८)ले विजयी हाँसिल गरेका थिए ।