NEW YEAR 2078 – GREETINGS
          


गोविन्द खड्का, घोराही
१३-बैशाख/ दाङ जिल्ला वेकरी एसोसियसनले घोराही उपमहानगरपालिका अन्तर्गतका उद्योग वन्द गर्ने निर्णय गरेको छ । एसोसियसनका अध्यक्ष अशोककुमार श्रेष्ठको अध्यक्षतामा सोमवार घोराहीमा बसेको वेठकले २१ गते सम्म पाउरोटी, खस्ता, व्रेड लगाएत वेकरी बन्द गर्ने निर्णय गरेको हो । त्यसपछि अवस्था अनुसार थप अघि बढ्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया