तुलसीपुर
१-जेठ/ दाङको कोरोना बिशेष अस्पताल बेलझुण्डी अस्पतालमा उपचाररत चार कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना जितेर चारजना संक्रमितको डिस्चार्ज गरिएको अस्पतालका व्यबस्थापक दोर्ण ओलीले बताए । उनका अनुसार तुलसीपुर तीन र घोराहीका एक संक्रमितले कोरोना जितेका हुन् ।

           


प्रतिकृया

प्रतिकृया