दाङ,
६-साउन/ लमही/गढवा सडक खण्ड अन्तर्गत पर्ने बयल डाँडा र कोलही जोड्ने बगै सोता खोलामा रहेको (काठे पुल) पुल भाँचिएको छ । लमही नगरपालिका वडा नं ५ कोलही गाउँ नजिकै रहेको बगै सोता खोलाको पुल बुधवार अपरान्ह पौने तीन बजे गढवा देखि लमही तर्फ गैरहेको टिप्पर पुल पार गरे लगत्तै पुल भासिएको प्रत्यक्षदर्शी किसन भट्टराईले बताए ।


                                                                         बिज्ञापन
   



अहिले उक्त बाटो भएर गढवा तर्फ जाने र लमही तर्फ आउने सवारी साधन बनगाउँ भएर जानू पर्ने बाध्यता छ ।

प्रतिकृया

प्रतिकृया