दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

तुलसीपुर
१९-भदौ/ दाङमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचाररत लमही नगरपालिका ९ निवासी २४ वर्षिय एक जना महिलाको आज शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



उनी यहि भदौ १० गतेदेखि अस्पतालमा उपचाररत थिइन् । साथै उनलाई निमोनियासंगै श्वासप्रश्वासको समेत समस्या रहेको थियो । यसैबिच, हाल अस्पतालमा ७ जना कोरोना संक्रमित उपचाररत रहेको व्यवस्थापक वलीले बताए ।

प्रतिकृया

प्रतिकृया

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना