दशै / तिहार एंम छठ पर्बको शुभकामना

 


 

रोल्पा,
१४-असोज/ रोल्पामा भिरबाट लडेर गएको वर्षमात्रै २५ जनाको ज्यान गएको छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ । विभिन्न ठाउँमा भएका अलग/अलग घटनामा २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।


    दशै / तिहार एंम छठ पर्बको शुभकामना
         



यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर ज्यान जाने गरेको छ ।

फाईल फोटो

 


      दशै / तिहार एंम छठ पर्बको शुभकामना


 

प्रतिकृया

प्रतिकृया


      दशै / तिहार एंम छठ पर्बको शुभकामना