घोराही
१३-कार्तिक/ नेपाल कम्युुनिष्ट पार्टीको भातृ संगठन युुवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलन दाङमा सुरु भएको छ । घोराहीको शहिद मञ्चमा पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चारवटा मैन बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका हुन् ।

संगनठले सम्मेलनको उद्घाटन पूूर्व घोराही बजारमा र्‍याली निकालेको थियो । सम्मेलन आयोजक समितिका संयोजक पाटन जंगलीको अध्यक्षता एवं पार्टीका महासचिव विप्लवको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । पर्सिसम्म चल्ने सम्मेलनले युवा संगठन नेपालको नयाँ नेतृत्व चयन गर्ने छ ।

 

प्रतिकृया

प्रतिकृया