रोल्पा,
२-मंसिर/ दाङदेखि रोल्पा जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाकोलागि छुटेको ना ३ ख ५५१८ नं. को बस रोल्पाको माडी गाउँपालिकाको जलजलामा बिहीबार दुर्घटना भएको हो ।

दुर्घटनामा परि चार जना घाईते भएको रोल्पा प्रहरीले बताएको छ । बस सड्कदेखि १०० फिट तल खसेको छ ।

प्रतिकृया

प्रतिकृया