तुलसीपुर
३० पुस/ सहिद स्मारक ‘ए’ ​डिभिजन लिग फुटबलअन्तर्गत नवौँ चरणको खेल आजदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुई खेल हुनेछन् । पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पा भिँड्दा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन् ।

प्रतिकृया

प्रतिकृया