तुलसीपुर,
२२ वैशाख/ तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ बाट दुईसय बढी एमाले कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् । विहीबार भएको चुनाबीसभाका क्रममा दुई सय भन्दा बढी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । एमालेले पाँच बर्षमा तुलसीपुरमा सोँचे अनुसार विकास गर्न नसकेको भन्दै उनीहरुले काँग्रेसमा प्रवेश गरेका हुन् ।

यो अबधीमा एमालेले बदनाम मात्रै कमाएको भन्दै आफूहरु काँंग्रेसमा आवद्ध भएको बताएका हुन् । उनीहरुलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार तथा काँग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले स्वागत गरेका थिए ।

प्रतिकृया

प्रतिकृया