तुलसीपुर
३० साउन/ आज साउन महिनाको अन्तिम सोमबार दाङको धारापानी,सितलपुर लगायत दाङका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दैछ्न।

           


प्रतिकृया

प्रतिकृया