तुलसीपुर
४ भदौ/ बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्लामा महसुस भएको थियो ।दाङमा पनि धक्कको महसुस भएको थियो। भुकम्प गएपछी नागरिकहरु डराएर बाहिर निस्किएका थिए।

प्रतिकृया

प्रतिकृया