दाङ,
६-मंसिर/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यातर्फको निर्वाचनमा नेपाली काँग्रेसका गगन थापा विजयी भएका छन् । गगन थापाले नेकपा एमालेका डा।भट्टराईलाई फराकिलो अन्तरले पराजित गरेका हुन् ।

भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३०२ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ ।

प्रतिकृया

प्रतिकृया