अर्घाखाँची
७-मंसिर/ अर्घाखाँचीको प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेद्धार चेतनारायण आचार्य विजयी भएका छन् । उनी २० हजार ५ सय ४८ मतकासाथ विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका छन् ।

प्रतिकृया

प्रतिकृया