तुलसीपुर
७-मंसिर/ दाङ क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यका उम्मेद्धार डिल्ली बहादुर चौधरीले मतान्तर बढाउदै लगेका छन् । चौधरीले प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेलाई ३ हजार बढी मतान्तरले पछि पारेका छन् ।

२५ हजार ६ सय ३७ मतगणना हुँदा चौधरीले १२ हजार ४ सय ८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी पाण्डेले ९ हजार २ सय १८ मत प्राप्त गरेका छन् । उनीहरु बिच ३ हजार २ सय ७० को मतान्तर रहेको छ ।

प्रतिकृया

प्रतिकृया