तुलसीपुर,
८-मंसिर/ दाङ क्षेत्र नं. २ (ख) को प्रदेश सभा सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौंपाने (गुन्टु) निर्वाचित भएका छन् ।
न्यौपाने प्रतिस्पर्धी भन्दा ७२४ मतान्तरले बिजयी भएका हुन । न्यौंपानेले १७४२३ र उनका निकटतम प्रतिपष्पर्धी नेकपा एमालेका गिरिराज केसीले १६६९९ मत प्राप्त गरेका छन् ।
प्रतिकृया