रौतहट
८-मंसिर/ रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन् । उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत प्राप्त गरेका छन् । उनीहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।
प्रतिकृया