दाङ,
१५-पुस/ राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अबदेखि आईसियु तथा भेन्टिलेटरमा उपचारारत बिरामीको किड्निमा समस्या आए आईसियु कक्ष भित्र नै डाईलासिस सेवा सुरु भएको छ । उपचारकैक्रममा बिरामिको किड्निमा समस्या आए मेडिसिन र एनेस्थेसियोलोजीष्टको समन्वयमा डाइलाशिस सेवा सुरु भएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा। रमेश कडेलले जानकारी दिए ।

कडेलले यो सेवा पश्चिमयता पहिलो भएको दाबी गरे । प्रतिष्ठानका आईसियु इन्चार्ज एनेस्थेसियोलोजिष्ट डा। राजन शाक्यले यसअघि आईसियुमा उपचारारत बिरामीलाई किड्निको डाइलाशिस गराउन अस्पतालको तल्लो तलामा ल्याउनु पर्ने बाध्यता रहदै आएकोमा अब आईसियु कक्षमा यो सेवा सुरु गरेपछि त्यो वाध्यता हटेको बताए ।

प्रतिकृया

प्रतिकृया