काठमाडौ
१४ माघ / रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासबाट भएको फैसलाको विरोधमा आज आइतबार प्रदर्शन भएको छ ।

सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा
माइतिघरमा उनका समर्थकहरुले प्रदर्शन भएको छ । देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ ।

प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए । सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो ।

प्रतिकृया

प्रतिकृया