दाङ
२४-जेठ/ लुम्बिनी प्रदेश सरकारले नीति तथा कार्यक्रम जेठ २६ गते प्रदेश सभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्री परिषद बैठकले प्रदेशको नीति तथा कार्यक्रम २६ गते प्रस्तुत गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष पाण्डेले जानकारी दिए ।

प्रदेशले पेश गर्ने नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रदेश सभामा प्रस्तुत गर्न अनुरोध गर्ने निणर्य समेत गरिएको छ । त्यसैगरी बैठकले आर्थिक वर्ष २०८०र८१मा प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय हस्तारण अन्तगत समपूरक बजेटमा हेरफेर गर्ने निणर्य समेत गरिएको प्रवत्ता पाण्डेले जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया