तुलसीपुर
२६-जेठ/  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/ ८१ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । आज ११ बजे प्रदेशसभा बैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सरकारले नीति तथा कार्यक्रम रोजगारी र व्यावसायिक कृषिलाई प्रथमिकतामा राखेर सार्वजनिक गरेको छ ।
lumbini-niti-karyakram1686305356

प्रतिकृया

प्रतिकृया