तुलसीपुर,
२९ – भदौ / प्रदेश नम्बर ५ ले दाङका बिभिन्न खानेपानी आयोजनाहरुको गुणस्तर बृद्धिका लागि बजेट बिनियोजन गरेको छ । प्रदेशसभाका सम्पूर्ण सांसदहरुको पहलमा उक्त बजेट बिनियोजन गरिएको प्रदेशसभा सदस्य उत्तरकुमार वलीले बताए ।

यी हुन दाङमा प्रदेशले खानेपानीका लागि छुट्याएका योजनाहरु :

अम्वापुर खानेपानी आयोजना गुणस्तर सेवा बिस्तार रु ३५ लाख  ।

घोराही खानेपानी आयोजना २ करोड ।

माइली पानी खानेपानी आयोजना ५ लाख ।

धकना खानेपानी आयोजना ३५ लाख ।

हलवार खानेपानी आयोजना ३५ लाख  ।

Urban

Manokamana Auto

K&K

प्रतिकृया

प्रतिकृया