तुलसीपुर
२३ असोज/ राप्ती गाउँपालिकाका ७ वटा भाडा भाडाको भवनमा रहेका छन् । गाउँपालिकाका ९ वटा वडा मध्य दुई वटा वडा मात्रै आफ्नो भवनमा चलिरहेको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए ।

उनका अनुसार ३ र ५ नंबर वडा मात्रै आफ्नो भवनमा चलिरहेका छन् । अन्य सबै वडाहरु भाडाको भवनमा छन् । दाङका पालिकाका एक सय वडाहरु मध्ये ५१ वटा वडाहरु अहिले भाडाको घरमा चलिरहेका छन् । भने ४९ वडाहरु मात्रै आफ्नै भवनमा चलिरहेका छन् । वडाले सम्बन्धित क्षेत्रको चलनचल्तीको भाडा तिरिरहेका छन् ।

प्रतिकृया

प्रतिकृया